सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने, बारले आजै मार्चपास गर्ने

काठमाडौं । सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूबीच हिजो भएको छलफलले आज पूर्ण बैठक बस्ने निर्णय गरेअनुसार बैठक बस्न लागेको हो । आजको बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्नेछ । यसअघि न्यायाधीशहरूको बैठकले आउँदो १५ गतेदेखि गोलाप्रथाबाट इजलास गठन गर्ने निर्णय गरिसकेको छ । प्रधानन्यायाधिस जबराको राजीनामा … Continue reading सर्वोच्च अदालतमा आज पूर्ण बैठक बस्ने, बारले आजै मार्चपास गर्ने